What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नक्कली प्रेस कार्ड बिक्री गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौं । नक्कली प्रेस कार्ड बिक्री गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले टोलीले प्रतिगोटा ५ सयको दरले प्रेस कार्ड बेच्दै गरेको अवस्थामा बागबजारको कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित ३ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री समेत बरामद गरेको महाशाखाले जनाएको छ ।






