What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
What To Know
- जिल्ला कोरोना संकट व्यवस्थापन समिति, ललितपुरले विज्ञप्ति जारी गरेर एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । मृतक महिला दोलखा निवासी रहेको र उनको उमेर ३० वर्ष रहेको भइरहेको विज्ञप्तिमा उल्लेख छ ।.
- उनी भदौ २ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकी थिइन् । यसैगरी मृतक पुरूष सर्लाही, मलंगवाका हुन् । ४६ वर्षे उनको पनि आजै बिहान मृत्यु भएको हो । उनी साउन ३१ गतेदेखि उपचाररत् थिए ।०००.
काठमाडौँ । पाटन अस्पतालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समिति, ललितपुरले विज्ञप्ति जारी गरेर एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । मृतक महिला दोलखा निवासी रहेको र उनको उमेर ३० वर्ष रहेको भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
उनी भदौ २ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकी थिइन् । यसैगरी मृतक पुरूष सर्लाही, मलंगवाका हुन् । ४६ वर्षे उनको पनि आजै बिहान मृत्यु भएको हो । उनी साउन ३१ गतेदेखि उपचाररत् थिए ।०००






