What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कालजयी स्रष्टा राष्ट्रकवि घिमिरेकाे राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि (फाेटाेफिचर)
What To Know
- काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।.
-
[caption id="attachment_15441" align="alignnone" width="2560"] राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा दागबत्ति दिंदै छोराहरु । राष्ट्रकवि घिमिरे १०१ वर्षको उमेरमा सोमबार साँझ ५ः५५ बजे आफनै निवास काठमाडौँको लैचचौरमा निधन भएको हो । स्व. घिमिरेको ७नतसीमती, दुई छोरा र ६ छोरी छन ।
Facebook Comments