What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
देशभर प्रदर्शन चर्किएपछि सरकारकाे झारा टार्ने खाले निर्णय #Baluwatar_Protest
What To Know
- काठमाडौं । सडकमा शतप्रतिशत पीसीआर परीक्षणको माग उठिरहँदा सरकारले झारा टार्ने खाले निर्णय गरेको छ । शुक्रबार साँझ बसेको कोरोना रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि सरकारले बनाएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले पीसीआर परीक्षणको दर बढाउने निर्णय गरेको हो ।.
- बैठकले विज्ञ र सञ्चारमाध्यमबाट आएका सुझावका आधारमा कोरोना महामारी रोकथामका कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको परराष्ट्रमन्त्रीसमेत रहेका समिति सदस्य प्रदीप ज्ञवालीले बताए । निर्देशक समितिले विदेशबाट उद्धार गरिएकाहरुको क्वारेन्टाइन व्यवस्थापनमा विशेष ध्यान दिने निधो गरेको छ ।.
काठमाडौं । सडकमा शतप्रतिशत पीसीआर परीक्षणको माग उठिरहँदा सरकारले झारा टार्ने खाले निर्णय गरेको छ । शुक्रबार साँझ बसेको कोरोना रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि सरकारले बनाएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले पीसीआर परीक्षणको दर बढाउने निर्णय गरेको हो ।
बैठकले विज्ञ र सञ्चारमाध्यमबाट आएका सुझावका आधारमा कोरोना महामारी रोकथामका कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको परराष्ट्रमन्त्रीसमेत रहेका समिति सदस्य प्रदीप ज्ञवालीले बताए । निर्देशक समितिले विदेशबाट उद्धार गरिएकाहरुको क्वारेन्टाइन व्यवस्थापनमा विशेष ध्यान दिने निधो गरेको छ ।






