What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५ हजार नाघ्यो
What To Know
- काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।.
- एकै पटक यतिधेरै सङ्ख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।.
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
एकै पटक यतिधेरै सङ्ख्यामा कोरोना संक्रमित थपिएको यो पहिलो पटक भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
कुल संक्रमित मध्ये १६ जनाको मृत्यु भएको छ । ०००






