धादिङमा भूकम्पको धक्का, ‘काठमाडौंमा हल्लाखल्ला’

What To Know

  • धादिङको झट्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा धक्का महसुस गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताले थाहा दिएका छन् ।.
  • २ रेक्टर स्केलको भूकम्प गएको छ । गोरखा भूकम्प गएको ६ वर्ष पुगे पनि पराकम्पन आउन भने छोडेको छैन ।.

काठमाडौं । धादिङको सुनौला बजार केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । राति साढे ९ बजेपछि भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ को गोरखा भूकम्पकै पराकम्पन हो ।

धादिङको झट्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा धक्का महसुस गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताले थाहा दिएका छन् ।

यसअघि जेठ १३ गते हुम्ला केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । गोरखा भूकम्प गएको ६ वर्ष पुगे पनि पराकम्पन आउन भने छोडेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *