What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सरकारले फेरि लम्ब्यायाे लकडाउन, अब सेना परिचालन गरिने
What To Know
- काठमाडौं । सरकारले जारी लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको हो।.
- सरकारले लकडाउन जारी गरेको ६८ दिन वितिसक्दा संक्रमितको संख्या भने थपिएको थपियै छ । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।.
काठमाडौं । सरकारले जारी लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको हो।
सरकारले लकडाउन जारी गरेको ६८ दिन वितिसक्दा संक्रमितको संख्या भने थपिएको थपियै छ । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।
यस्तै, अहिलेसम्म कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ ।
यसैबीच, सरकारले अन्तर्राष्ट्रिय हवाई उडान असार १३ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ। कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका अलपत्र नेपालीको उद्दार गर्ने मोटालिटी तयार भएको जानकारी दिएकै भोलिपल्ट सरकारले यस्तो निर्णय सुनाएको हो ।






