What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बोल्दाबोल्दै प्रधानमन्त्री ओली रोस्टममा उभिन नसकेपछि …..
What To Know
- काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको भन्दै संसदमा कुर्सी मागेर बसेरै सम्बोधन गर्नु भएको छ ।.
- सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिन संघीय संसदमा उपस्थित प्रधानमन्त्री ओलीले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गर्नु भयो ।.
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको भन्दै संसदमा कुर्सी मागेर बसेरै सम्बोधन गर्नु भएको छ ।
सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिन संघीय संसदमा उपस्थित प्रधानमन्त्री ओलीले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गर्नु भयो ।
तर, प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोष्ट्रमबाटै सम्बोधन गर्ने चाहना राख्नु भयो । त्यसपछि उहाँलाई रोष्ट्रममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।