What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु
What To Know
- सुनिल कार्की.
- गन्धर्भको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।.
सुनिल कार्की
पाल्पा । पूर्वखोला गाउँपालिका ५ विरकोटमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको लु १ ख ७१५० नम्बरको बसमा चढ्ने क्रममा रम्भा गाउँपालिका ५ ताहुँका ६२ वर्षीय दुर्गा गन्दर्भको ढोकाबाट खस्दा बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवतmा विनोद घिमिरेले जानकारी दिनुभयो ।
गन्धर्भको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।






