अस्थायी शिक्षक परीक्षा मावि तहमा सोधिएका वस्तुगत प्रश्नोतर

२०७५ असार २९ गते भएकाे अस्थायी शिक्षक परीक्षा मावि तहमा सोधिएका वस्तुगत प्रश्नोतर- 

1. शिक्षक सेवा आयोग नियमावली २०५७ मा शिक्षकलाई वढुवाको लागि सिफारिश गर्दा नोकरीको जेष्ठता बापत कति अङ्क दिइने व्यवस्था गरिएको छ ?
३५
2. सामुदायिक विद्यालयको नाममा रहेका सम्पत्ति व्यवस्थापन र संरक्षण गर्ने समितिको अध्यक्ष हुने व्यवस्था छ ?
प्रमुख जिल्ला अधिकारी
3. नेपालको संविधान २०७२ अनुसार अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कति तहसम्म निःशुल्क शिक्षा पाउने हकको व्यवस्था गरिएको ?
उच्च शिक्षा
4. नेपालको संविधान २०७२ अनुसार मातृभाषामा शिक्षा पाउने हक कुन धारामा उल्लेख गरिएको छ ?
धारा ३१
5.बालकले सामाजिक अभिरुचि केमा ल्याउँछ ?
किशोरावस्थ
6.परिपक्कता संगै अङ्ग-प्रत्यङ्ग हरुमा काम गर्ने क्षमता र माता मा आउने परिवर्तनलाई के भनिन्छ ?
गुणात्मक परिवर्तन
7.समस्यामा आधारित सिकाइले नसमेट्ने पक्ष कुन हो ?
समस्या निर्धारण
8.घटना अध्ययनसम्बन्धी सामग्रीको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?
पी भी युङ्
9.भावनात्मक भन्दा ज्ञानात्मक तथा सिपमूलक क्षेत्रलाई बढी जोड दिने शिक्षण विधि कुन हो ?
विद्यार्थी केन्द्रित शिक्षण विधि
10.कमजोर सिकाइ उपलब्धि भएका सिकार लागि समन्विता कुन शिक्षण विधिको प्रयोग गरिएको हुन्छ ?
उपचारात्मक
11.शैक्षणिक क्रियाकलाप अन्तर्गत को सहकार्यमा समूह भूमिका निर्वाह गर्ने तीन व्यक्तीको हुन् ?
समन्वयकर्ता प्रस्तुत कर्ता टिप्पणीकर्ता
12.कुडर रिचार्ड्सन विधि प्रयोग गरेर के पत्ता लगाउन सकिन्छ ?
विश्वसनीयता
13.पाठ्यक्रम शैक्षिक कार्यको योजना हो यो भनाइ कसको हो ?
हिल्डा टावा
14.उच्च शिक्षा नीति २०७२ को मुख्य उद्देश्य कुन हो ?
योग्य दक्ष अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धान मुखी मानव संसाधन विकास गर्ने
15.विद्यालय जान नपाउने र बीचैमा विद्यालय छोड्ने हरुलाई विद्यालय शिक्षाको अवसर केले सुनिश्चित गर्दछ ?
अनौपचारिक शिक्षा नीति २०६३
16.सक्रिय सुनाई दोहोरो सञ्चार बोधगम्य भाषाको प्रयोग गर्ने विषय कस्तो शिक्षक सक्षमता सँग सम्बन्धित छ ?
सीपमा आधारित
17.विद्यालयलाई बालमैत्री बनाउन विद्यालयमा शिक्षकको हाजिर न्यूनतम कति प्रतिशत हुनुपर्ने सूचक निर्धारण गरिएको छ ?
न्यूनतम ९२ अपेक्षित १००
18.विद्यालय क्षेत्र विकास योजनाको दूरदृष्टि कुन हो ?
-सामाजिक आर्थिक रुपान्तरणको लागि स्वलम्बी प्रतिस्पर्धी प्रवर्तनात्मक मूल्य उन्मुख नागरिक विकास गर्नु
19.उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग 2055 को प्रतिवेदनले प्रविणता प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट कहिलेसम्म बिस्तापन गर्नुपर्ने सुझाव दिएको थियो ?
२०६०
20.विश्वविद्यालय अनुदान आयोगको स्थापना गर्ने सुझाव कसले दिएको थियो ?
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९
21.शिक्षण अध्यापन अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने सिफारिस शिक्षासम्बन्धी कसको प्रतिवेदनले गरेको थियो ?
२०५८
22.तालिम नीति २०६२ अनुसार परीक्षार्थीले हासिल गरेको उपलब्धि को मूल्यांकनको लागि कस्तो प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख छ ?
निरन्तर मूल्यांकन
23.शिक्षासम्बन्धी नीति निर्धारण गर्ने विषयमा नेपाल सरकारलाई सल्लाह सुझाव दिने राष्ट्रिय शिक्षा परिषद्को सदस्यसचिवको हुने व्यवस्था छ ?
शिक्षा मन्त्रालयको योजना महाशाखाका सहसचिव
24.नेपालमा प्राथमिक शिक्षा निःशुल्क घोषणा कहिले भयो ?
२०३१ फागुन १२
25.मानवीय मूल्य मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्द्धनको लागि सचेत नागरिकको जिम्मेवारी वहन सम्बन्धी सक्षमता कुन तहको लागि निर्धारण गरिएको छ ?
माध्यमिक तह
26.श्रमप्रति श्रेय कर्मठता इमान्दारिता विनम्र परिश्रमी र सादा जीवनका लागि प्रस्थान गर्नु कुन देशको प्राथमिक शिक्षाको उद्देश्य हो ?
जापान
27.छिमेकी राष्ट्र भारतको शिक्षाको संरचना कस्तो छ ?
प्राथमिक माध्यमिक उच्च माध्यमिक उच्च तह
28.राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम ले निर्धारण गरेको पढाइ सीप को क्रम कुन हो ?
ध्वनि सचेतीकरण लेख्य वर्ण पठन परवाह शब्दभण्डारमा बोध र लेखाइ
29.आर्थिक वर्ष २०७४-७५ देखि प्राविधिक विषयमा कति तह पूरा गरेका युवाहरूलाई राष्ट्रिय स्वयंसेवकको रुपमा पाइने व्यवस्था छ ?
स्नातक तह उतीर्ण
30.माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा मा अक्षराङ्क पद्धति लाई कति भागमा वर्गिकरण गरेको छ ?

31.शिक्षा क्षेत्रमा पाठ्यक्रम परिमार्जनको प्रमुख आवश्यकता के ले निर्धारण गर्दछ ?
नयाँ ज्ञानको छनोट र समावेश गर्नु पर्ने कारण
32.दैनिक पाठ्योजना मुख्य अङ्ग कुन हो?
उद्देश्य
33.विद्यालयहरुमा विद्यालय सुधार योजनामा आधारित अनुदान कार्यक्रम कहिलेदेखि लागू भएको हो ?
आर्थिक वर्ष २०५८-५९
34.मनोविज्ञानलाई व्यावहारिक विज्ञानको रूपमा परिभाषित गर्ने पहिलो व्यक्ति को हुन् ?
Jb Watson
35.कुन प्रकारको शिक्षणमा विषयगत समन्वयको कमी हुन्छ ?
बहुकक्षा शिक्षण
36.विशेष विद्यालयले कस्तो विद्यालयलाई जनाउँदछ ?
एकै प्रकृतिको अपांगता भएकाहरुलाई अध्यापन गराउने
37.चौधौं योजनाको अन्त्यसम्ममा १५ देखि २४ उमेर समूहको साक्षरता कति पुर्याउने लक्ष्य छ ?
९२ प्रतिशत
38. बेन्जामिन एस् ब्लुम का अनुसार समज्ञानात्मक क्षेत्र को माथिल्लो तह कुन हो ?
मुल्याङ्कन
39.कुन प्रकार को शिक्षण मा बिषयगत समनव्य को कमी हुन्छ ?
बर्ग शिक्षण
40.शिक्षक को पेसागत बिकास कार्यक्रम अन्तर्गत प्रामाणिकरण् तालिम कती दिन को हुन्छ ?
३० दिन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *