राज्यमन्त्रीकाे रवाफ : डिम्पलकुमारीकाे दवङ सवारी – भिडियाे

काठमाडाैँ । भिडियाे हेर्दा लाग्छ याे कुनै साउथ इन्डियन फिल्मकाे दृश्य जस्ताे तर वास्तबमा भने हाेइन । याे दृश्य हाे प्रदेश नम्बर २ कि भाैतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झा मन्त्री नियुक्त भए पछि पहिलाे पटक गृहजिल्ला पुग्दा देखिएकाे हाे । उनकाे याे दबङ शैलीकाे सवारीकाे भिडियाे सामाजिक सञ्जाजलमा अहिले भाइरल बनिरहेकाे छ ।

मधेश केन्द्रित राजनीति गरिरहेकाे राष्ट्रिय जनता पार्टीले झालार्इ भौतिक पूर्वाधार राज्यमन्त्रीमा सिफारिस गरेकाे हाे ।  मन्त्री भएपछि गृहजिल्ला जाँदै गर्दा झाकाे अगाडि पछाडि ४ दर्जन भन्दा धेरै गाडी प्रयाेग भएकाे दृश्यमा देखिएकाे छन् । गौर-चन्द्रनिगापुर सडकखण्डको भत्किएको पुल अगाडिबाट खिचिएकाे झाकाे सवारी बारे चर्काे अालाेचना भइरहेकाे छ। गरिबी, शिक्षा, स्वस्थ्य, खानेपानी र शाैचालय जस्ता अाधारभूत मानवीय अावश्यकताकाे समत अभाव झलेका मधेशका जनताका अगाडि राज्यमन्त्री झाले देखाएकाे रवाफले नयाँ बहस सिर्जना गरेकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *