४८ जना प्रहरी उपरीक्षकहरुको सरूवा, हेर्नुहाेस् काे कहाँ भए सूचीसहित –

काठमाडौं । नेपाल प्रहरीले प्रहरी उपरीक्षकहरुको ब्यापक  सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको असार १६ गतेको निर्णयानुसार ४८ जना प्रहरी उपरीक्षकहरुको बुधबार सरुवा भएको हो ।  बुधबार एक पत्रिपत्र गरेर नेपाल प्रहरीको मानव स्रोत विकास विभागले सम्बन्धित कार्यालयहरुलाई सरुवा कार्यान्वयन गर्न सर्कुलर गरेको छ ।

हेर्नुहाेस् कसकाे कहाँ सरूवा भयाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *