What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ह्वात्तै बढ्यो सुनको मूल्य नेपालमा इतिहासकै उच्च
What To Know
- काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । सुनको मूल्य आइतबार तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।.
- शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार र बिहीबार स्थिर थियो ।.
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । सुनको मूल्य आइतबार तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । तेजाबी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदि प्रतितोला ९ सय रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार र बिहीबार स्थिर थियो ।
अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।






