नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
सिन्धुपाल्चाेक पहिराे अपडेट : मेलम्चीमा बेपत्ता ७ जनाकाे शव भेटियाे
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको छ । गए…
View More सिन्धुपाल्चाेक पहिराे अपडेट : मेलम्चीमा बेपत्ता ७ जनाकाे शव भेटियाेरक्षासूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै
काठमाडाैँ । साउन शुक्ल पूर्णिमाका दिन आज चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् ।…
View More रक्षासूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदैसिन्धुपाल्चोककाे सकस : जुरे पहिराका पीडित भन्छन्–अझै राहत पाइएन
सिन्धुपाल्चाेक । हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी पहिरो । सिन्धुपाल्चोकमा यस्ता…
View More सिन्धुपाल्चोककाे सकस : जुरे पहिराका पीडित भन्छन्–अझै राहत पाइएनमुस्लिम धर्मावलम्बीले मनाए बकर इद
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद देशभर मुस्लिम समूदायले हर्षोल्लासपूर्वक मनाएका छन् । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद…
View More मुस्लिम धर्मावलम्बीले मनाए बकर इदएकल पुरुष र बालबालिकालाई भत्ता
डोटी । सायल गाउँपालिकाले एकल पुरुष र अभिभावक विहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । जिल्लाको रहेका नौ वटा स्थानीय तहमध्ये सो गाउँपालिकाले…
View More एकल पुरुष र बालबालिकालाई भत्ता





