काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
विचार/ब्लग
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
View More नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछझोला छैन, टाउकोमै किताब बोक्न बाध्य विद्यार्थी
मलेखु । गरिबीका कारण धादिङको महाभारत श्रृङ्खला क्षेत्रका विद्यार्थी टाउकोमै किताब कापी बोक्न बाध्य छन् । झोला किन्ने पैसा नहुँदा प्राय विद्यार्थीले टाउको र हातमै…
View More झोला छैन, टाउकोमै किताब बोक्न बाध्य विद्यार्थीपढ्ने धोको पूरा गर्न नपाएका बुहारीहरू पुनः विद्यार्थी जीवनमा फर्किए
खोटाङ । केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा…
View More पढ्ने धोको पूरा गर्न नपाएका बुहारीहरू पुनः विद्यार्थी जीवनमा फर्किएरातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’
धादिङ । गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी। छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ। गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी…
View More रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’राष्ट्रिय कृषि गणना, २०७८ : नेपालमा जम्मा घरपरिवार मध्ये ६२ प्रतिशत कृषक परिवार
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । आज ललितपुरमा आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना २०७८ अनुसार…
View More राष्ट्रिय कृषि गणना, २०७८ : नेपालमा जम्मा घरपरिवार मध्ये ६२ प्रतिशत कृषक परिवार





