‘नेपान’को नयाँ कार्यसमिति

काठमाडौँ । नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को २९औँ वार्षिक साधारणसभाले वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराईको नेतृत्वमा दुई वर्षको लागि नयाँ…

View More ‘नेपान’को नयाँ कार्यसमिति

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

मलेखु (धादिङ) । धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने…

View More डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

‘तीजमा सस्तो मूल्यको सारी लगाउने हो’

टीकापुर । तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा रु पाँच सयदेखि एक हजार पाँच सयसम्मका सारी…

View More ‘तीजमा सस्तो मूल्यको सारी लगाउने हो’

तरकारी खेतीबाट २५ लाख बढी आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । डेढ दशकदेखि तरकारी…

View More तरकारी खेतीबाट २५ लाख बढी आम्दानी

ललिता निवास प्रकरण : थुनामा रहेका १७ जनालाई धरौटीमा छाड्न आदेश, कसलाई कति?

काठमाडाैं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनामध्ये एक जनालाई साधारण तारेख र १७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालत, काठमाडौंले आदेश…

View More ललिता निवास प्रकरण : थुनामा रहेका १७ जनालाई धरौटीमा छाड्न आदेश, कसलाई कति?