नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
गाईघाटको यातायात कार्यालयले सेवा दिन नसक्दा सेवाग्राही मारमा
उदयपुर । सदरमुकाम गाईघाटमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । सेवाग्राही आवश्यक सेवा लिनका लागि अन्यत्र धाउन…
View More गाईघाटको यातायात कार्यालयले सेवा दिन नसक्दा सेवाग्राही मारमानेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण
तुलसीपुर । दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो…
View More नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माणसरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का…
View More सरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्डनेवाः पुचः यूएईले बकर इदकाे बिदामा खुल्ला भलिबल प्रतियोगिता गर्ने
यूएर्इ । बकर इदकाे अबसरमा प्रवासी नेपाली नेवारहरूकाे संस्था नेवाः पुचः यूएर्इले दुबइमा खुला भलिवल प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे छ । ईस्लाम धर्मालम्बीहरूको महान चाड वकर ईद …
View More नेवाः पुचः यूएईले बकर इदकाे बिदामा खुल्ला भलिबल प्रतियोगिता गर्नेस्थानीय तहका पदाधिकारी, सदस्य र कार्यपालिका सदस्यलाई बैठक भत्ता
बुटवल । प्रदेश नं ५ को सरकारले स्थानीय तहका पदाधिकारी, सदस्य र कार्यपालिका सदस्यलाई बैठक भत्ता दिने गरी संशोधन विधेयक स्वीकृत गरेको छ । प्रदेश…
View More स्थानीय तहका पदाधिकारी, सदस्य र कार्यपालिका सदस्यलाई बैठक भत्ता





