नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा
काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित भिआरए मैदान भर्खरै शुरु भएको…
View More पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममानेपाली कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको…
View More नेपाली कांग्रेसले तीन दिन आधा झण्डा झुकाउनेनेदरल्याण्डविरूद्ध बलिङ गर्दै नेपाल (लाइभ भिडियाे)
काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपालले नेदरल्याण्ड्बिरुद्ध बलिङ गरिरहेकाे छ । नेदरल्याण्डले टस जितेर ब्याटिङ रोजेकाे हाे । खेल स्टेल्भिन स्टेडियममा भइरहेको छ । Facebook…
View More नेदरल्याण्डविरूद्ध बलिङ गर्दै नेपाल (लाइभ भिडियाे)सिङ्गो दलित परिवारै नागरिकताविहीन
नेपाली भएको मुख्य पहिचान नागरिकता प्रमाणपत्र नै नपाएका दलित परिवारका सबै सदस्य अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित छन् । स्थानीय साहुमहाजनकोमा खेतीपातीको काम गर्दै आउनुभएका गोनरले नागरिकता पाउन थुप्रै सरकारी निकायमा धाउनुभयो । तर अाश्वासन बाहेक अरू केही पाउनुभएन ।
View More सिङ्गो दलित परिवारै नागरिकताविहीनभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने
काठमाडौं । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र…
View More भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने





