नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
कुुखुराको अण्डाको मूल्य बढ्यो
काठमाडौँ । कुखुराको अण्डाको मूल्य बढेको छ । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य बढेर २८० रूपैँया पुगेको छ । सानो…
View More कुुखुराको अण्डाको मूल्य बढ्योसंसद बैठक प्रत्यक्ष प्रसारण [ Live Video ]
Facebook Comments
View More संसद बैठक प्रत्यक्ष प्रसारण [ Live Video ]उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो
काठमाडौँ । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज…
View More उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियोतेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन
खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो…
View More तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालनआगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको…
View More आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना





