नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
किन लैजान चाहान्न मलेसियाले नेपाली कामदार, द्विपक्षीय छलफल अनिश्चित
दुई देशबीच शून्य लागतमा कामदार पठाउनेगरी सम्झौता भएको नौ महिना बितिसक्दा पनि नेपाली कामदार मलेशिया जान पाएका छैनन्। काठमाडाैँ । मलेशिया कामदार पठाउने व्यवस्था मिलाउन…
View More किन लैजान चाहान्न मलेसियाले नेपाली कामदार, द्विपक्षीय छलफल अनिश्चितराष्ट्रियसभाबाट ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित
काठमाडौँ । राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको…
View More राष्ट्रियसभाबाट ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारितप्रधानमन्त्रीद्वारा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन…
View More प्रधानमन्त्रीद्वारा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रहपोर्चुगलमा खुल्याे नेपाली पाठशाला कखरा सिक्दै बालबालिका
लिस्बन।पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् ।…
View More पोर्चुगलमा खुल्याे नेपाली पाठशाला कखरा सिक्दै बालबालिकायी ३४ जिल्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा
खलङ्गा ।केहीदिन अघि नुवाकोटमा एकजना सुत्केरीको समय मै उपचार नहुँदा अध्यधिक रत्तस्राप भएर मृत्यु भयो । उनी थिइन् नुवाकोटको तारकेश्वर गाउँपालिका ५ की गोमा वस्ती…
View More यी ३४ जिल्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा





