नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
भीमफेदी। कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट…
View More कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेशिक्षक लाइसेन्स परीक्षाकाे उत्तरपुस्तिका परीक्षण कम्प्युटर प्रणालीबाट
काठमाडौँ । स्थायी अध्यापन अनुमतिपत्रको वस्तुगत परीक्षाको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने भएको छ । शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लिखित परीक्षाको ४० अङ्क वस्तुगत…
View More शिक्षक लाइसेन्स परीक्षाकाे उत्तरपुस्तिका परीक्षण कम्प्युटर प्रणालीबाटयू-१९ एशिया कपका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ । यू-१९ एशिया कपका लागि नेपाली टोलीको घाेषणा भएकाे छ । श्रीलंकामा भदाै १९ देखि २८ गतेसम्म एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने खेलका लागि…
View More यू-१९ एशिया कपका लागि नेपाली टोलीको घोषणाएका बिहानै सोलुखुम्बुमा भूकम्पको धक्का
काठमाडौँ। सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ…
View More एका बिहानै सोलुखुम्बुमा भूकम्पको धक्काओलीकाे अनुपस्थितिमा नेकपा बैठककाे अध्यक्षता प्रचण्डले गर्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीको बैठक बाेलाउने अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाउनु भएकाे छ। बिहीबार बिहान …
View More ओलीकाे अनुपस्थितिमा नेकपा बैठककाे अध्यक्षता प्रचण्डले गर्ने





