यी हुन् मन्त्रिपरिषद्का‌ २० निर्णय

काठमाडौँ । सरकारले विदेशस्थित नेपाली दूतावास र नियोगमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ती लगायतका निर्णय सुनाउनु भएकाे हाे ।

यस्तै, सरकारले नेपाल र चीनबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धीसन्धिलाई स्वीकृत गरी संघीय संसद्मा जानकारीका लागि पेश गर्ने निर्णय गरेको छ।

हेर्नुस् मन्त्रीपरिषद बैठककाे पूरा निर्णय –

Leave a Reply

Your email address will not be published. Required fields are marked *