प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य…

View More प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

काठमाडौँमा भूकम्पको जाेडदार धक्का

काठमाडाैँ । काठमाडाैँमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ। बुधबार राति करिब १० बजेर ९ मिनेटकाे समयमा काठमाडाैँ उपत्याका सहित आसपासका क्षेत्रमा भूकम्पकाे धक्का महसुस गरिएकाे…

View More काठमाडौँमा भूकम्पको जाेडदार धक्का

कस्ताे छ अहिले प्रधानमन्त्री ‌ओलीकाे स्वास्थ्य अवस्था ? [ अपडेट ]

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा…

View More कस्ताे छ अहिले प्रधानमन्त्री ‌ओलीकाे स्वास्थ्य अवस्था ? [ अपडेट ]

बैंकबाट रकम निकाल्ने गिरोह पक्राउ

काठमाडौँ । बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले विभिन्न बैंकमा खाता खोली…

View More बैंकबाट रकम निकाल्ने गिरोह पक्राउ

चिलिमे जलविद्युतको बोनस पारित

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र…

View More चिलिमे जलविद्युतको बोनस पारित