नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
काठमाडौँ विश्वविद्यालयमा पुनः ताला
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् । काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत…
View More काठमाडौँ विश्वविद्यालयमा पुनः तालायस्ताे देखियाे टुँडिखेलमा तमू ल्हाेसार [ फाेटाे फिचर ]
काठमाडाैँ । गुरुङ समुदायले पुरानो मृग वर्षलाई बिदाइ गरी नयाँ मुसा वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५…
View More यस्ताे देखियाे टुँडिखेलमा तमू ल्हाेसार [ फाेटाे फिचर ]सूचना टाँसेर संसद बैठक स्थगित
काठमाडौँ । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचनाका प्रकाशन गर्दै पुस २७ गतेसम्मका लागि…
View More सूचना टाँसेर संसद बैठक स्थगित‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’
काठमाडौँ । उपत्यकाको फोहर विसर्जनस्थल सिसडोलमा फोहरका कारण स्थानीयवासीको स्वास्थ्य र यहाँको वातावरणमा नकारात्मक असर नदेखिएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले…
View More ‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’गुरुङहरुकाे नयाँ वर्ष ‘तमु ल्होसार’ मनाइँदै, टुँडिखेलमा भब्य समाराेह
काठमाडौंँ । गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामसँग मनाउँदै छन् । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने…
View More गुरुङहरुकाे नयाँ वर्ष ‘तमु ल्होसार’ मनाइँदै, टुँडिखेलमा भब्य समाराेह





