नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
पैदलयात्री मजदूरलाई खाना र यातायात व्यवस्था
भरत केसी बुटवल । कोभिड–१९ को संक्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउनका बेला गन्तवयमा पुुग्न पैदल यात्रा गर्दै बुटवल आएका मजदूरको उद्धार गरिएको छ…
View More पैदलयात्री मजदूरलाई खाना र यातायात व्यवस्थाकोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
साेउल । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका…
View More कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्नेआजको राशिफल हेर्नुस्, र पाल्पाकाे प्रसिद्ध भैरवस्थानकाे दर्शन गर्नुस्
वि.सं २०७७ साल वैशाख २ गते मंगलबारकाे राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ…
View More आजको राशिफल हेर्नुस्, र पाल्पाकाे प्रसिद्ध भैरवस्थानकाे दर्शन गर्नुस्रातिराति लकडाउन उल्लङ्घन गर्नेलाई तर्साउन भूत आएपछि भागाभाग… (भिडियोसहित)
एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी रोक्न अधिकांश मुलुकमा लकडाउन गरिएको छ । संक्रमणको अवस्थालाई हेरेर विभिन्न देशहरुले लकडाउनको व्यवस्थापन गरिरहेका छन् । मानव…
View More रातिराति लकडाउन उल्लङ्घन गर्नेलाई तर्साउन भूत आएपछि भागाभाग… (भिडियोसहित)थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका…
View More थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो





