What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एकै परिवारका पाँचसहित उदयपुरमा संक्रमितको संख्या २८ पुग्यो [ अपडेट ]
What To Know
- काठमाडौं । उदयपुरका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।.
- उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब (नमूना) को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।.
काठमाडौं । उदयपुरका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब (नमूना) को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।
योसँगै संक्रमितको संख्या ४५ पुगेको छ, स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा.विकास देवकाेटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेको छ।
देशभरका संक्रमित ४५ मध्ये ७ जना निको भई घर फर्किसकेका छन्।






