नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
छत्रकोट गाउँपालिकाद्वारा अलपत्र परेका ६ मजदुरको उद्धार
गुल्मी । कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको छत्रकोट गाउँपालिकाले उद्धार गरेको छ । गाउँपालिकाले…
View More छत्रकोट गाउँपालिकाद्वारा अलपत्र परेका ६ मजदुरको उद्धारनेपालमा एकै दिनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा कोरोना संक्रमणमा बिरामी एक्कासी बढेका छन् । शुक्रबार एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या…
View More नेपालमा एकै दिनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टिआवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय…
View More आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्री ओलीको निर्देशनअलपत्र परेका यात्रुलाई खाना, पानी र विश्रामको व्यवस्था गर्न तरुणदलको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफ्ना कार्यकर्तालाई बाटोमा अलपत्र परेका व्यक्तिहरुलाई सहयोग गर्न निर्देशन दिएको छ । तरूण दलका अध्यक्ष जितजंग…
View More अलपत्र परेका यात्रुलाई खाना, पानी र विश्रामको व्यवस्था गर्न तरुणदलको निर्देशनकृषि उपजमा देखिएका समस्याबारे कर्णालीमा बन्याे कार्यदल
सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोभिड–१९ को प्रतिकार्य तथा रोकथामका लागि जारी बन्दाबन्दी सफल पार्न र पशुपक्षी तथा कृषि…
View More कृषि उपजमा देखिएका समस्याबारे कर्णालीमा बन्याे कार्यदल





