काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
विचार/ब्लग
नेपालमा १६६ कोरोनाभाइरसका संक्रमित थपिए
काठमाडाैँ । नेपालमा पछिल्लो २४ घन्टामा १६६ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जनामा संक्रमण पुष्टि…
View More नेपालमा १६६ कोरोनाभाइरसका संक्रमित थपिएनेपालमै काेराेनाकाे खाेप तयार भएकाे दाबी, डाक्टर भन्छन् ६४ दिन लगाएर बनाएँ
हेटौँडा । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले…
View More नेपालमै काेराेनाकाे खाेप तयार भएकाे दाबी, डाक्टर भन्छन् ६४ दिन लगाएर बनाएँलकडाउनकाे माैका छाेपेर आयल निगमकाे यस्ताे बदमासी, २८ करोडकाे टेण्डरमा पहिल्यै सेटिङ
काठमाडौं । देश यतिबेला काेराेना महामारीकाे संकटमा गुज्रिरहेकाे छ । कोरोना संक्रमण रोकथामका लागि भनेर सरकारले लागू गरेको देशब्यापी लकडाउन ६५ दिनदेखि जारी छ ।…
View More लकडाउनकाे माैका छाेपेर आयल निगमकाे यस्ताे बदमासी, २८ करोडकाे टेण्डरमा पहिल्यै सेटिङनेपालमा २ वर्षीय बालिकाकाे काेराेनाबाट मृत्यु
काठमाडौं । बाजुरामा २ वर्षीया बालिकाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुराको जिल्ला अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी…
View More नेपालमा २ वर्षीय बालिकाकाे काेराेनाबाट मृत्युभारतमा असार १६ सम्म थपियो लकडाउन, जुन ८ देखि फेरिदै माेडालिटी
काठमाडौँ । भारतमा लकडाउन एक महिनाका लागि थप गरिएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो । केन्द्रीय सरकारले जुन ३० सम्म…
View More भारतमा असार १६ सम्म थपियो लकडाउन, जुन ८ देखि फेरिदै माेडालिटी





