नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

टी -१० लिग लाइभ भिडियाे, पारस खड्का मैदानमा
काठमाडाैँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएकाे टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिम आबुधाबीले आफ्नो पहिलो खेलमा कलदर्सलाई रनको लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आबुदाबीले निर्धारित १० ओभरमा विकेट गुमाउँदै रन बनायो । आबुधाबीका लागि लुके राइडले २० रन निरोशन डिकोएला १७, कोरे एडरर्शन ४३, लेविस ग्रेगोरी ११ रन बनाए । तीन बलकाे सामना गरेका खड्काले अभिजित ३ रनको योगदान गरे ।
https://youtu.be/4HyZbE8BIwI
https://youtu.be/CoeG0CE4qZ0