सुनको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज (शुक्रबार) रु २ सयले बढेकाे हाे ।

शुक्रबार छापावाला सुनकाे मूल्य प्रतितोला ५९ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रति तोला ५९ हजार ५ सयमा कारोबार भईरहेकाे छ ।

हिजो (बिहिबार) छापावाला सुन ५९ हजार ६ सय र तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ३  सय रहेको महासंघले जनाएकाे छ ।

यस्तै आज चादी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *