काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता…
मूल्य बढ्यो फेरी
काठमाडौं ।
नेयाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान २–२ रुपैयाँ बृद्वि गरेको छ ।
नयाँ मूल्य शनिबार रातिदेखि लागू हुने नेपाल आयल निगमका प्रवत्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्य अनुसार अब पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ ।