What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
श्रीनगर डाँडामा लागेको आगो नियन्त्रणमा
What To Know
- जिल्लाको प्रमुख पर्यटकी गन्तव्यको रुपमा ख्याति कमाएको तानसेन ३ को आँखा अस्पताल रोड नजिक गणेश मन्दिर परिसरमा आइतबार दिउँसो देखि नै आगो लागेको थियो । .
- .
तानसेन ।
पाल्पाको प्रसिद्ध पर्यटकीय स्थल श्रीनगर डाँडामा लागेको आगो नियन्त्रण्मा आएको छ ।

जिल्लाको प्रमुख पर्यटकी गन्तव्यको रुपमा ख्याति कमाएको तानसेन ३ को आँखा अस्पताल रोड नजिक गणेश मन्दिर परिसरमा आइतबार दिउँसो देखि नै आगो लागेको थियो । 
नेपाल प्रहरी ,नेपाली सेना, स्थानिय ,र दमकलको सहयोगमा आग्लागी नियन्त्रणमा आएको स्थानिय सम्भु आचार्यले जानकारी दिनुभयो ।


फोटो सौजन्य :शम्भु आचार्य






