बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
भोलि शुक्रबार दिउँसो ३ बजेका लागि उनले बैठक आह्वान गरेका हुन् । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमै बस्ने बताइएको छ ।
अर्कोतर्फ एमालेका असन्तुष्ट पक्ष खनाल–नेपाल समूहले भने केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने तयारी गरिरहेको बताएको छ ।