What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
घरायसी ग्राहकका लागि विद्युतको महशूल घट्यो
What To Know
- ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ र प्रतियुनिट शुल्क ३ रुपैयाँ तिर्नुपर्ने छ । १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महशूल तोकिएको छ ।.
- २५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट दर तोकिएको छ । ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियूनिट तिर्नुपर्ने छ । ०००.
काठमाडौँ । सरकारले घरायसी ग्राहकका लागि विद्युतको महशूल घटाएको छ । ५ एम्पियरको लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकले ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क तिर्नुपर्ने छ । उनीहरुले विजुलीको शुल्क तिर्नुपर्ने छैन ।
यही असारदेखि लागू हुने गरी यो महशूल दर तोकिएको विद्युत नियमन आयोगले जनाएको छ ।
५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ र प्रतियुनिट शुल्क ३ रुपैयाँ तिर्नुपर्ने छ । १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महशूल तोकिएको छ ।
२५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट दर तोकिएको छ । ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियूनिट तिर्नुपर्ने छ । ०००






