What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नम्बरी सुनको दरभाउ स्थिर, कति छ तोलाको ?
What To Know
- बिहीबार १ हजार रुपैयाँले बढेको छापावाला सुन शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।.
- तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँ कायम गरिएको छ । चाँदि प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले गिरावट आएको छ ।.
काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनचाँदिको दरभाउ स्थिर रहेको छ । लकडाउनकाबीच गत २५ गतेबाट बजार खुलेदेखि नै लगातार बढ्दै आएको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ ।
बिहीबार १ हजार रुपैयाँले बढेको छापावाला सुन शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँ कायम गरिएको छ । चाँदि प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले गिरावट आएको छ ।






