What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
४८ जना प्रहरी उपरीक्षकहरुको सरूवा, हेर्नुहाेस् काे कहाँ भए सूचीसहित –
What To Know
- काठमाडौं । नेपाल प्रहरीले प्रहरी उपरीक्षकहरुको ब्यापक सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको असार १६ गतेको निर्णयानुसार ४८ जना प्रहरी उपरीक्षकहरुको बुधबार सरुवा भएको हो । बुधबार एक पत्रिपत्र गरेर नेपाल प्रहरीको मानव स्रोत विकास विभागले सम्बन्धित कार्यालयहरुलाई सरुवा कार्यान्वयन गर्न सर्कुलर गरेको छ ।.
- हेर्नुहाेस् कसकाे कहाँ सरूवा भयाे .
काठमाडौं । नेपाल प्रहरीले प्रहरी उपरीक्षकहरुको ब्यापक सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको असार १६ गतेको निर्णयानुसार ४८ जना प्रहरी उपरीक्षकहरुको बुधबार सरुवा भएको हो । बुधबार एक पत्रिपत्र गरेर नेपाल प्रहरीको मानव स्रोत विकास विभागले सम्बन्धित कार्यालयहरुलाई सरुवा कार्यान्वयन गर्न सर्कुलर गरेको छ ।
हेर्नुहाेस् कसकाे कहाँ सरूवा भयाे ?






