इन्डियन प्रिमियर लिग : लखनउको दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले दोस्रो जित निकालेको छ । लखनउले शुक्रबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादविरुद्ध पाँच विकेटको जित निकाल्यो ।…

View More इन्डियन प्रिमियर लिग : लखनउको दोस्रो जित