गजल : तिमी रिसाउँछ्याै तिम्रो मन बिग्रन्छ

तिमी रिसाउँछ्याै तिम्रो मन बिग्रन्छ यता मेरो भने सारा जीवन बिग्रन्छ बोलेँ हुँला अन्ट सन्ट पनि सायद रिषमा त सबको वचन बिग्रन्छ थाहा छ अरुलाई…

View More गजल : तिमी रिसाउँछ्याै तिम्रो मन बिग्रन्छ