नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: world
world
अस्ट्रेलियामा ३,८०० जना चढेको पानीजहाजका यात्रुमा काेराेना भाइरस देखियाे
बीबीसी ।अस्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोनाभाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै बस्न आपत्कालीन चेतावनी जारी गरिएको छ। न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले…
View More अस्ट्रेलियामा ३,८०० जना चढेको पानीजहाजका यात्रुमा काेराेना भाइरस देखियाेअमेरिकाद्वारा २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्ध
काठमाडौं। कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो…
View More अमेरिकाद्वारा २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्धमोदीले दिएको ‘सम्मान’ अस्वीकार गर्ने यी बालिका काे हुन् ?
बीबीसी । “प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्। प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले…
View More मोदीले दिएको ‘सम्मान’ अस्वीकार गर्ने यी बालिका काे हुन् ?मुसालाई कारवाही माग गर्दै विधानपरिषदमा जिउँदो मुसा लिएर गएपछि….
एजेन्सी । भारतको बिहार विद्यान मण्डलमा शुक्रबार एक रोचक दृश्य देखियो । एक जना विद्यायकले जिउँदो मुसा मुसादानीमा राखेर बिहार विधान परिषदमा लगेर अपराधी मुसा…
View More मुसालाई कारवाही माग गर्दै विधानपरिषदमा जिउँदो मुसा लिएर गएपछि….के कोरोनाभाइरसबाट विश्वव्यापी महामारी फैलिन सक्ला ?
चीनमा गत डिसेम्बर महिनामा पहिलो चोटि देखिएको नयाँ कोरोनाभाइरस अहिले विश्वका विभिन्न देशमा पनि पुगिसकेको छ। यो भाइरस अन्यत्र कहाँकहाँ पुग्ने हो र त्यसबाट कति मानिस बिरामी पर्ने हुन् भनेर विज्ञहरू चिन्तित छन्।
View More के कोरोनाभाइरसबाट विश्वव्यापी महामारी फैलिन सक्ला ?