बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…
Category: प्रदेश ७
कोरोनाविरुद्ध प्रदेश सरकारको रु ११ करोड ५० लाख बजेट
डाेटी । कोरोना भाइरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ११ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको आज मङ्गलबार बसेको आकस्मिक…
View More कोरोनाविरुद्ध प्रदेश सरकारको रु ११ करोड ५० लाख बजेटढुङ्गा र माटो अभावले महाकाली पुल निर्माण प्रभावित
शेरबहादुर सिंह भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अन्य संरचना निर्माण माटो र ढुङ्गा अभावका कारण प्रभावित हुँदै गएको…
View More ढुङ्गा र माटो अभावले महाकाली पुल निर्माण प्रभावितनदीको पानी पवित्र बनाउन पूजापाठ
दार्चुला । कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको…
View More नदीको पानी पवित्र बनाउन पूजापाठकांग्रेसका नेता कार्यकर्ताले भत्काइदिए सीमा मिचेर भारतले गाढेकाे सीमास्तम्भ
कञ्चनपुर । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र…
View More कांग्रेसका नेता कार्यकर्ताले भत्काइदिए सीमा मिचेर भारतले गाढेकाे सीमास्तम्भछाउ हुँदा विद्यालय छाड्ने छात्राको सङ्ख्या घट्दै
प्रेम रौले मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्ष अघि वार्षिक परीक्षाको समयमा महिनावारी भए…
View More छाउ हुँदा विद्यालय छाड्ने छात्राको सङ्ख्या घट्दै