नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: कर्णाली
हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा पंखाले लागेर नेहटाको मृत्यु
हुम्ला । हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार…
View More हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा पंखाले लागेर नेहटाको मृत्युप्रदेश सभाहल नै चुहिन थाल्यो
सुर्खेत । सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ । अलि बढी पानी पर्ने बित्तिकै सभाहल…
View More प्रदेश सभाहल नै चुहिन थाल्योकर्णाली नदीमा जीप खस्यो, देवीरामले हाम फालेर ज्यान जाेगाए
धनगढी । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ज ९२९ नं को जीप आज अपराह्न कर्णाली नदीमा खसेको छ । कैलालीको चिसापानीबाट सोल्टातर्फ…
View More कर्णाली नदीमा जीप खस्यो, देवीरामले हाम फालेर ज्यान जाेगाएकक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक
जाजरकोट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा…
View More कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षकसरसफाइमा सुर्खेत शतप्रतिशत
सुर्खेत । खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले सुर्खेतको सरसफाइ शतप्रतिशत समेटेको जनाएको छ । क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले आज…
View More सरसफाइमा सुर्खेत शतप्रतिशत





