काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: प्रदेश ५
फोहरमा पनि सुन फल्छ !
देउखुरी। मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ…
View More फोहरमा पनि सुन फल्छ !‘चरी लैजा समाचार, हामी भयौँ बेघरबार……’
निरा गौतम रुपन्देही । ‘चरी लैजा समाचार, हामी भयौ बेघरबार……’ अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गित बुटवल उपमहानगरपालिका—१९ निवासी केउली थारुको जीवनमा मेल खाएको छ…
View More ‘चरी लैजा समाचार, हामी भयौँ बेघरबार……’घार्जी र काम्लोको व्यापार गर्न रिडी गण्डकी
सिर्जना कार्की रुकुम(पूर्व) । रिडी गण्डकी मेला तीन जिल्लाको सङ्गम स्थलमा लाग्छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थलमा लाग्ने रिडी मेलालाई माघी मेला…
View More घार्जी र काम्लोको व्यापार गर्न रिडी गण्डकीरेसुङ्गा विमानस्थलबाट साप्ताहिक उडान गरिने
तमघास । गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ…
View More रेसुङ्गा विमानस्थलबाट साप्ताहिक उडान गरिनेविद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप
सुशीला रेग्मी रामपुर (पाल्पा)। आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको…
View More विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप