नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश १
सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने : अध्यक्ष थापा
विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी…
View More सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने : अध्यक्ष थापाभारतीय दूतावासको कार्यालय बन्द
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा आजदेखि बन्द भएका छन् । भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान…
View More भारतीय दूतावासको कार्यालय बन्दगाईघाटको यातायात कार्यालयले सेवा दिन नसक्दा सेवाग्राही मारमा
उदयपुर । सदरमुकाम गाईघाटमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । सेवाग्राही आवश्यक सेवा लिनका लागि अन्यत्र धाउन…
View More गाईघाटको यातायात कार्यालयले सेवा दिन नसक्दा सेवाग्राही मारमाकरेन्ट लागेर भूमिका काफ्लेको मृत्यु
भद्रपुर । मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३५ वर्षीया भूमिका काफ्ले रहेको…
View More करेन्ट लागेर भूमिका काफ्लेको मृत्युतालीम भवन उद्घाटन
इटहरी । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आज इटहरी रङ्गशाला परिसरमा निर्माण सम्पन्न भएको नेपाल सितेरियो कराते…
View More तालीम भवन उद्घाटन