What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भाेलि सार्वजनिक बिदा
What To Know
- झापा । प्रदेश नम्बर एकका बिभिन्न स्थानीय तहले भोलि आइतबार सार्वजनिक बिदा दिएका छन् । फाल्गुनन्द जयन्तीको अवसरमा झापाको दमक नगरपालिका र ताप्लेजुङको फत्तालुङ गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका हुन् ।.
- राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । यस्तै इलामको चुलाचुली गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको छ । फाल्गुनन्दको जन्मदिनमा किराँत धर्मालम्बीहरुले बिदा दिन माग गर्दै आएका थिए ।.
झापा । प्रदेश नम्बर एकका बिभिन्न स्थानीय तहले भोलि आइतबार सार्वजनिक बिदा दिएका छन् । फाल्गुनन्द जयन्तीको अवसरमा झापाको दमक नगरपालिका र ताप्लेजुङको फत्तालुङ गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका हुन् ।
राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । यस्तै इलामको चुलाचुली गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको छ । फाल्गुनन्दको जन्मदिनमा किराँत धर्मालम्बीहरुले बिदा दिन माग गर्दै आएका थिए ।






