काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: प्रदेश १
भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार
भद्रपुर। भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन…
View More भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकारप्रहरीको गोली लागी घाइते चन्दका कार्यकर्ताको उपचारको क्रममा मृत्यु
भोजपुर । मंगलबार प्रहरीको गोली लागेर घाइते भएका चन्द समूहका कार्यकर्ता तीर्थराज घिमिरेको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–१ स्थित मैयुङ्ग…
View More प्रहरीको गोली लागी घाइते चन्दका कार्यकर्ताको उपचारको क्रममा मृत्युउचाइ मापन गर्न गएको टोली सगरमाथा चुचुरोमा
काठमाडौं । सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली बुधबार बिहान ३.०० बजे सगरमाथाको चुचुरोमा पुगेको छ । मङ्गलवार दिउँसो १ः४५ मा उक्त टोली…
View More उचाइ मापन गर्न गएको टोली सगरमाथा चुचुरोमाकामीरिता शेर्पाले फेरि ताेडे आफ्नै कीर्तिमान
सोलुखुम्बु । पर्वतारोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले सोमबार विहान…
View More कामीरिता शेर्पाले फेरि ताेडे आफ्नै कीर्तिमानपुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई
ओखलढुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा…
View More पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई