What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एक हजार २४७ सवारी साधन प्रहरीको नियन्त्रणमा
What To Know
- बिराटनगर । लकडाउनको अवज्ञा गर्ने एक हजार २४७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।.
- जिल्ला प्रहरी कार्यालय मोरङका नायव प्रहरी उपरीक्षक मानबहादुर राईका अनुसार लकडाउन उलङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल ७६३, स्कुटी ५२, कारभेन २३, ट्रयाक्टर १४, ट्रक २५, साइकल ३३०, सिटी ट्याम्पो ४० रहेका छन् । चैत ११ गतेबाट शुरु भएको लकडाउनमा अटेर गर्ने छ जना व्यक्तिलाई पनि प्रहरीले नियन्त्रण लिएको उहाँले बताउनुभयो ।.
बिराटनगर । लकडाउनको अवज्ञा गर्ने एक हजार २४७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका नायव प्रहरी उपरीक्षक मानबहादुर राईका अनुसार लकडाउन उलङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल ७६३, स्कुटी ५२, कारभेन २३, ट्रयाक्टर १४, ट्रक २५, साइकल ३३०, सिटी ट्याम्पो ४० रहेका छन् । चैत ११ गतेबाट शुरु भएको लकडाउनमा अटेर गर्ने छ जना व्यक्तिलाई पनि प्रहरीले नियन्त्रण लिएको उहाँले बताउनुभयो ।
यसैगरी, बजारमा दैनिक उपभोग्य वस्तु विक्रीवितरणका लागि सामाजिक दूरी कायम गराउन प्रहरीले देखाएको सक्रियताप्रति नगरवासीले खुशी व्यक्त गरेका छन् ।