काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: State
काेराेना संक्रमण राेक्न सेना परिचालन
झापा । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा…
View More काेराेना संक्रमण राेक्न सेना परिचालनवीरगञ्जमा २८० जनाको स्वाब परीक्षण गर्दा १९३ जनामा संक्रमण पुष्टि
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको २८० जनाको आरटी पिसिआर परीक्षणमा १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती अबेरसम्म गरिएका…
View More वीरगञ्जमा २८० जनाको स्वाब परीक्षण गर्दा १९३ जनामा संक्रमण पुष्टिकोरोना देखिएपछि गाउँपालिका बन्द
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना…
View More कोरोना देखिएपछि गाउँपालिका बन्दझापाका पत्रकार र प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण
झापा । झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प…
View More झापाका पत्रकार र प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमणपर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए
बीरगञ्ज । पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान…
View More पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए





