नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
मान्छेमार्ने टिपरमा आगो लगाउँदा जेल चलान
काभ्रे । टिप्पर चालकहरुको लापर्वाहीले सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । उसोतः सरकारले पनि टिप्पर आतंकलाई रोक्ने प्रयास पनि नगरेको भने होइन । तर…
View More मान्छेमार्ने टिपरमा आगो लगाउँदा जेल चलानसशस्त्र प्रहरीमा भर्ती खुल्याे
सशस्त्र प्रहरीमा रिक्त रहेका प्राविधिक समूह इन्जिनियरिङ र स्वास्थ्य तर्फका केही पदहरूमा नयाँ भर्ना भारम खुलेकाे छ । बुधबार एक सूचना प्रकाशन गरी सशस्त्र प्रहरीले…
View More सशस्त्र प्रहरीमा भर्ती खुल्याेहेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा पंखाले लागेर नेहटाको मृत्यु
हुम्ला । हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार…
View More हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा पंखाले लागेर नेहटाको मृत्युभक्तपुरमा फेला परेको बम नेपाली सेनाद्वारा निस्क्रिय
भक्तपुर । नेपाली सेनाको बम डिस्पोजल टोलीले भक्तपुरको लोकन्थलीमा भेटिएको बम निस्क्रिय पारेको छ । मंगलबार बिहान स्थानीयले रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई…
View More भक्तपुरमा फेला परेको बम नेपाली सेनाद्वारा निस्क्रियकारागार डुबानमा, कैदीको बिजोग
गौशाला। भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको…
View More कारागार डुबानमा, कैदीको बिजोग