हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Category: State
हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा पंखाले लागेर नेहटाको मृत्यु
हुम्ला । हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार…
View More हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा पंखाले लागेर नेहटाको मृत्युभक्तपुरमा फेला परेको बम नेपाली सेनाद्वारा निस्क्रिय
भक्तपुर । नेपाली सेनाको बम डिस्पोजल टोलीले भक्तपुरको लोकन्थलीमा भेटिएको बम निस्क्रिय पारेको छ । मंगलबार बिहान स्थानीयले रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई…
View More भक्तपुरमा फेला परेको बम नेपाली सेनाद्वारा निस्क्रियकारागार डुबानमा, कैदीको बिजोग
गौशाला। भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको…
View More कारागार डुबानमा, कैदीको बिजोगराप्तीपारि गाउँको पीडा कहिले सुन्छ सरकार !
बाँके । बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिको नरैनापुर गाउँपालिका विकास निर्माणमा ज्यादै पछि परेको छ । गाउँपालिकामा विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँग भन्दा…
View More राप्तीपारि गाउँको पीडा कहिले सुन्छ सरकार !चार कृषि उपज उत्पादन गर्ने किसानलाई अनुदान दिइने
इलाम । प्रदेश नम्बर एकमा व्यवसायीक खेती हुँदै आएका चिया, अलैँची, अदुवा र रुद्राक्षको उत्पादनका लागि प्रदेश सरकारले अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७५-०७६…
View More चार कृषि उपज उत्पादन गर्ने किसानलाई अनुदान दिइने