नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
सुत्केरीलाई पोषण भत्ता
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ ले सुत्केरीलाई पोषण भत्ता उपलव्ध गराउन थालेको छ । ग्रामीण क्षेत्रका महिला सुत्केरी हुँदा पोषणको कमीले विभिन्न सङ्क्रामक रोग देखा…
View More सुत्केरीलाई पोषण भत्तानेकपा प्रदेश १ काे प्रमुख सचेतकमा राजभण्डारी
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ…
View More नेकपा प्रदेश १ काे प्रमुख सचेतकमा राजभण्डारीजनताको अधिकारविरुद्ध कुनै पनि गतिविधि स्वीकार नगरिने : मुख्यमन्त्री राउत
धनुषा । मधेश आन्दोलनका घाइते विजयकुमार ठाकुरलाई प्रदेश सरकारले रु एक लाख ५० हजार रकम सहयोग उपलब्ध गराएको छ । महोत्तरी पिपरा गाउँपालिका–५ रतौलीमा आज…
View More जनताको अधिकारविरुद्ध कुनै पनि गतिविधि स्वीकार नगरिने : मुख्यमन्त्री राउतसवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा
काठमाडौँ । केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आजदेखि आएको छ । चालु आवदेखि नै उक्त कार्यालय…
View More सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’ : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताउनुभएको छ । कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको…
View More ‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’ : मुख्यमन्त्री शाही